YouTube Link

स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न स्वीकृति

Facebook Link

काठमाडौं:  सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद् तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका  परीक्षाहरू सञ्‍चालन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

यसैगरी, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्‍चालन गर्न अनुमति दिने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

वि.सं.२०८२ पुस १० बिहीवार ०७:२५

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त  समारोह आज दशरथ रङ्गशालामा हुँदैछ...

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८२ असोज २७ सोमवार १४:३१

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा लामो समयदेखि हिनामिना भएको...

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

विगत पाँच वर्षदेखि राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय (एनटस्ट)...

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:०४

काठमाडौं: नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ...