YouTube Link

अनेरास्वियुद्वारा शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण

Facebook Link

काठमाडौं: चालु शैक्षिक सत्रलाई असर नपर्ने गरी बैकल्पिक सिकाइ र बैकल्पिक परिक्षा प्रणाली अवलम्बन गर्न अनेरास्वियुले शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

अनेरास्वियुले शिक्षा मन्त्रालयलाई इमेल मार्फत आफ्ना २१ बुधे माग बुझाउदैँ शैक्षिक सत्रलाई प्रभावीत हुन नदिन आग्रह गरेको हो ।

स्थानियतहसँगको सहकार्यमा  अनलाईन तथा भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न तथा वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम तथा पाठ्यभार परिवर्तन गरेरै भएपनि शैक्षिक सत्रलाई पुरा गर्न अनेरास्वियुले माग गरेको छ ।

त्यस्तै  रिक्त रहेका विश्वविद्यालयमा पधाधिकारी नियुक्त गर्न र एमडि/एमएस/एमडिएस लगायतका स्नातकतहका रोकिएका सम्पुर्ण प्रवेश परिक्षाको बैकल्पिक ब्यवस्थाद्वारा संचालन गर्न समेत माग गरेको छ ।

विचमा रहेका तह तथा सेमेष्टरका परिक्षा पछि सञ्चालन गर्ने भनिए पनि अझैसम्म टुङ्गो लाग्न नसकेको अन्तिम तह वा सेमेष्टरको परिक्षाको विशेष र बैकल्पिक प्रणाली लागु गर्न अनुरोध गरेको छ ।

पठनपाठन सञ्चालन नहुदाँ विद्यालय शिक्षा देखि विश्वविद्यालयसम्मका करिव ८१ लाख विद्यार्थी प्रभावित छन् । कक्षा १२ र विश्वविद्यालयका विभिन्न तहका परिक्षा सञ्चालन हुन सकेका छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...