YouTube Link

टिनएजरमा घट्दैछ फेसबुकको क्रेज

World Cup 2026
Facebook Link

सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीय अमेरिकी फेसबुकलाई कम मनपराउन थालेका छन् । कम्तिमा महिनामा एकपटक फेसबुकमा लगइन गर्ने १२ देखि १७ वर्षका युवाको प्रतिशत मात्र ३९ रहेको छ ।

सन् २०१५ यो संख्या ६० प्रतिशत रहेको थियो । ४५ वर्षदेखि ६४ वर्ष आयु भएका मानिसमा यो संख्या ५८ प्रतिशत रहेको छ । तथ्यांकका अनुसार अन्य देशमा पनि यस्तै ट्रन्ड देखिएको छ । त्यसो त फेसबुकको उपयोगको नापजोख निकै जटिल रहेको छ । कम्पनीले सन् २०१९ को पहिलो तीन महिनामा २ अर्ब फर्जी प्रोफाइल बन्नबाट रोकेको थियो । सन् २००३ मा मार्क जकरबर्गले हार्वर्डमा आफ्नो कक्षाका साथीहरुको आकर्षित गर्न सक्ने क्षमताको रयाङकिङ गर्नका लागि एक वेभ साइट फेसमास डटकम बनाएका थिए । तर, कलेजले त्यसलाई डिलीट गरिदिएको थियो । १९ वर्षीय मार्कले त्यसपछि फेसबुक ल्याएका थिए ।

सन् २००६ मा यसका १ करोड प्रयोगकर्ता थिए । यसलाई विद्यार्थीको नेटवर्किङ साइटका रुपमा चिनिन्थ्यो । अहिले फेसबुकका २ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् । कयौँ टिनएजर आफ्नो परिवारका सदस्यसँग नेटवर्क शेयर गर्न चाहँदैनन् । आरबीसी बैंका मार्क महाने कन्टेन्टका कारण पनि युवा फेसबुकबाट अलग भइरहेको बताउँछन् । स्न्यापच्याट र इन्सटाग्रामले टिनएजरहरु तस्विर र रोचक स्टोरी हर क्षण सेयर गर्न पाउँछन् । फेसबुकको जोड समाचार र सन्देशमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...