राष्ट्रियसभामा नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार
वि.सं.२०७६ फागुन १८ आइतवार १६:१६
1.2K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता भने मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्र णमा लिएको छ ।
वि.सं.२०७६ फागुन १८ आइतवार १६:१६



















