Rajshow Bivag

आईसीसीटी-२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको नेपाल विजयी

Departmant of helth services

काठमाडौं: आईसीसीटी-२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा कुवेतविरुद्धनेपाल ३० रनले विजयी भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको जितमा महत्त्वपूर्ण प्रदर्शन गरेकी हुन् ।

कुवेतका लागि कप्तान मरियम ओमारले २९ रन जोड्दा ओपनरद्वय प्रियादा मुरलीले १४ तथा सब्रिन जाकिले १२ रन जोडे । नेपालका लागि रुविनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिंदा करुणा भण्डारीले पनि १२ रन खर्चेर ३ विकेट हात पारिन् । नेरी थापा र कविता कुँवरले १-१ विकेट लिए ।टस जितेरपहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन जोडेको थियो ।

नेपाललाई बलियो योगफलसम्म पुर्याउन विन्दु रावलले सर्वाधिक २८ रनको योगदान दिईन् । काजल श्रेष्ठ १८ रनमा रनआउट हुँदा सिता रानामगरले खाता खोल्न सकिनन् । नेरी थापाले पनि ३ चौकाको मदतले १९ रन जोडिन ।नेपालले प्रतियोगिताको ६ खेलमा ५ जित र १ हार बेहोर्यो । १० अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा यूएई र थाईल्यान्डको खेलपछि शीर्ष टोलीको छिनोफानो हुनेछ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...