YouTube Link

‘क्याफे लाभा’को खाने परिकारको मेनुमा ‘सेक्स अन द विच’ !

Facebook Link

काठमाडौं: रेष्टुरेण्टमा साथीभाइ तथा परिवार सहित खाना खान जाँदा खानाको परिकार र मुल्य थाहा पाउन पहिले हामीले परिकारको दररेट सहितको मेनु हेरिन्छ । खानाको मेनुमा तपाइले ‘सेक्स अन द विच’ लेखिएको पाएमा तपाइ के सोच्नुहुन्छ ? कतिपय युरोपियन मुलुकहरुमा त होला पनि नेपालमै यस्तो खालको रेष्टुरेण्टमा मेनुमा राख्नु कति उपयुक्त होला ?

हो यस्तै ‘सेक्स अन द विच’ शब्द लेखिएको मेनु राखिएको छ ‘क्याफे लाभा’मा, काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीमा रहेको ‘क्याफे लाभा’मा खाना खान जाने जो कोहि पनि एकपटक क्याफेको मेनु हेरेर अचम्मित पर्ने गरेका छन् । मेनुको परिकारको नाम लिस्टमा देख्न सकिन्छ ‘सेक्स अन द विच’ यो कुन परिकार हो ‘सेक्स अन द विच’ भनि त्यहाँ कार्यरत कर्मचारीलाई प्रश्न गर्दा उनीहरुले थाहा नभएको उत्तर दिए ।

साथीभाइ वा पारिवारिक रुपमा खाना खान जानेलाई नाम चलेको यस्ता क्याफेले यस्तो अस्लिल शब्द मेनुमा समेटिएकोमा जोकोहीलाई पनि आफ्ठेरोमा पर्ने गरेको छ । मेनुमा समेटिएको ‘सेक्स अन द विच’ शब्द पश्चिमा मुलुकको सिको गर्दै राखिएको भएपनि नेपालीहरुको हकमा सहजै पचाउन असहज देखिन्छ ।

जो कोही त्यस्तो रेष्टुरेण्टमा पुग्दा असहज परिस्थिति सिर्जना हुन्छ । पारिवार सहित क्याफेमा जाँदा ‘क्याफे लाभा’को जब मेनु पल्टाइन्छ तब देखिन्छ ‘सेक्स अन द विच’ यस्ता शब्द नेपाली समाजले सहज रुपमा लिन नसकिने भएकोले क्याफे आम सेवाग्राहीको ध्यानमा राख्दै मेनुको बिषयमा रेष्टुरेण्ट व्यवसायी लगायत सम्बन्धित निकायले यथाशक्य ध्यान दिनुपर्ने देखिन्छ ।

 

(मेनु हेर्नुहोस्)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...