YouTube Link

नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल देखिएको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आवतजावतमा छुट दिएपछि चहलपहल बढेको हो । सेनाले शुक्रबार साँझसमेत ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि समय दिएको छ ।

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा हुनेछ । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । यो समयमा एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न पाइने सेनाको सूचनामा उल्लेख छ ।

 

सेनाले साँझ ७ बजेपछि भने कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू शनिबार बिहान ६ बजेसम्म रहने छ । सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर निषेधाज्ञा र कर्फ्यूको समय बढाउँदै आएको छ । भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनमा ३४ जनाको मृत्यु भइसकेको छ भने हजार बढी घाइते भएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...