YouTube Link

तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न आरोपमा ६ जना पक्राउ

Facebook Link

काठमाडौं: काठमाडौंको तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् । यही चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वमा रहेका राजावादी समर्थक तथा राप्रपाका कार्यकर्तालाई प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिरहेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरीको धरान घर भई हाल काठमाडौं ३१ बस्ने २७ वर्षका दिवश बोगटी क्षेत्री, काभ्रेको नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ रहेका छन् । उनीहरुलाई आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ ।

सीसीटीभी फुटेज तथा अन्य भिडिओहरुमा त्यसदिन उनीहरुले गरेका आपराधिक गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाई फरार छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७० जनाभन्दा बढी हिरासमा छन् । उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधमा प्रहरीले मुद्दा अगाडी बढाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...