YouTube Link

सवारी नियम उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन पाउने व्यवस्था गरिँदै

World Cup 2026
Facebook Link

काठमाडौं: सवारी नियम उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा प्रस्ताव पठाएको छ । लेन अनुशासन पालना नगरेको, तीव्र गतिमा सवारी दौडाएको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको र रातो बत्तीमा सवारी चलाउनेलाई अनलाइन प्रविधिबाट कक्षा लिन प्रस्ताव गरिएको हो ।

 

प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले अनलाइन कक्षा लिँदा चालकलाई जिम्मेवार बनाउने गरी सफ्टवेयर तयार गरिरहेको छ । ट्राफिक नियम उल्लंघनकर्ता नै अनलाइन कक्षामा सहभागी भए नभएको र पुरा समय कक्षा लिएको वा नलिएको थाहा हुनेगरी सफ्टवेयर तयार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

सडकमा लाइसेन्स चेकजाँच गर्दा नागरिक एपबाट हेर्न मिल्ने प्रणाली लागु गरिएको छ । सचेतना कक्षा लिँदा पनि नागरिक एप र नेपाल प्रहरी एपलाई लिङ्कअप गर्नेगरी काम भइरहेको अधिकारीहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार ज्ञान बजार प्रालिको सहकार्यमा सफ्टवेयर बनिरहेको छ । एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बडी समय अनलाइनमा चालक बसे नबसेको र सम्बन्धित बाहेक अर्को मानिस बसेको पनि पहिचान गर्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...