YouTube Link

यसरी मनाईयो टुँडिखेलमा गुरुङ समुदायको तमु ल्होसार (तस्बिरहरू)

Khanepani Dhal
Facebook Link

काठमाडौं: आज गुरुङ समुदायको विशेष चाड तमु ल्होसार राजधानी काठमाडौंको टुँडिखेलमा भव्य  रुपमा मनाईएको छ । पारम्परिक पोसाकमा सजिएर गुरुङ समुदायहरु टुँडिखेलमा भेला भएका थिए ।

 

ल्होसार भनेको नयाँ वर्ष हो । तमु भनेको गुरुङ समुदायलाई जनाउने अर्को नाम हो । आजको दिनलाई उनीहरुले नयाँ सम्वत् सुरु भएको रुपमा मनाउने गरेका छन् । प्राचीन तमु प्यो शास्त्रअनुसार यस दिन पहिलो महापुरुषको उत्पत्ति भएको मानिन्छ । अघिल्लो साँझदेखि नै उनीहरु साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउँछन् ।

 

टुँडिखेलमा तमु ल्होसार

 

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

सांसदको प्रश्नः हाम्रो स्वाभिमान कहाँ छ ?

वि.सं.२०८१ फागुन ६ मंगलवार १३:४६

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

खोटाङको हलेसीमा आगलागीबाट तीन घर जलेर नष्ट

वि.सं.२०८१ फागुन ५ सोमवार ०९:०१

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...