YouTube Link

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

Khanepani Dhal
Facebook Link

काठमाडौं: कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयरको सचिवालयले जनाएको छ ।

 

नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा विजयी भएका थिए । उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए । कीर्तिपुरको मेयरमा निर्वाचित भएपछि नकर्मीमा मिर्गौलामा समस्या देखिएको थियो । त्यसयता उनले डायलसिस गराउँदै आएका थिए ।

 

श्रद्धाञ्जलीका लागि आज शुक्रबार बिान ९ बजेदेखि ११ बजेसम्म नकर्मीको शव कीर्तिपुर नगरपालिका परीसरमा राखिने बताईएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । वामपन्थीको प्रभाव रहेको कीर्तिपुर नगरपालिकामा पहिलोपटक कांग्रेसको तर्फबाट नकर्मी मेयरमा निर्वाचित भएका थिए । उनी कीर्तिपुरमा लोकप्रिय थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...