YouTube Link

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्रिपरिषद्  (सूचीसहित)

Facebook Link

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन् ।

नव नियुक्त प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन् ।

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:

१) केपी शर्मा ओली- प्रधानमन्त्री

२) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास मन्त्रालय

३) विष्णु पौडेल- उपप्रधान तथा अर्थ मन्त्रालय

४) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

५) रमेश लेखक- गृह मन्त्रालय

६) शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

७) आरजु राणा- परराष्ट्र मन्त्रालय

८) प्रदीप यादव- खानेपानी मन्त्रालय

९) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

१०) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

११) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

१२) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

१३) तेजुलाल चौधरी- युवा तथा खेलकुद मन्त्रालय

१४) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१५) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

१६) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय

१७) रामनाथ अधिकारी- कृषि मन्त्रालय

१८) विद्या भट्टराई- शिक्षा मन्त्रालय

१९) मानवीर राई- रक्षा मन्त्रालय

२०) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय

२१) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

२२) ऐनबहादुर शाही- वन तथा वातावरण मन्त्रालय

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...