YouTube Link

पशुपतिनाथ वनकालीमा श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ

Facebook Link

काठमाडौं: श्री मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजबाट ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ-२०८१ सुरु भएको छ ।

महायज्ञ अवधिभर जगदगुरु, साधु, सन्त, महन्तका साथै सु-प्रशिद्ध कथा वाचिका परम पूज्य राधिका दासी माता, अन्तर्ष्ट्रिय कथा प्रवक्ता परम पुज्य देवी प्रतिभा जी, वाचन प्रवीण पण्डित श्री दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराई र श्री राम कथा वाचिका देवी चन्द्रकला सखीले महायज्ञमा वाचन गर्नेछन् ।

विराट ज्ञानमहायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ ।

साउन महिनाभरि सयौं गुरुहरुद्वारा नियमित हवन तथा अनेकौं कर्म गरिने महायज्ञमा देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियान्त तथा राजनेताहरुको उपस्थिति हुने आयोजकले जनाएको छ । साथै राष्ट्रिय तथा अन्तर्ष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकाहरुबाट विभिन्न गीत, संगीत, भजन, झाँकी, देवलीला, नृत्य आदिको पनि प्रस्तुति रहने आयोजक श्री मानव सेवा फाउण्डेसन, नेपालले जनाएको छ ।

श्री मानव सेवा फाउण्डेसन, नेपालले महायज्ञमा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुको मुल्यांकन गर्दै अभिनन्दन-पत्र र कदर-पत्रले नागरिक अभिनन्दन गर्ने समेत जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...