YouTube Link

सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरिएको भन्दै गम्भीर आपत्ति

Facebook Link

काठमाडौं: काठमाडौं जिल्ला अदालतमा सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । अदालतका कर्मचारीहरूले प्रहरीमाथि हातपात गर्ने कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापालाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

कानुन व्यवसायी थापाले आइतबार अदालतको गेट ३ मा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशब्द प्रयोग गर्दै झापड हानेको कर्मचारीहरूले प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । ‘ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गर्दै झापड हानी ड्युटीमा खटिएको राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाप्रति काठमाडौं जिल्ला अदालतका कार्यरत हामी सम्पूर्ण कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति घोर भर्त्सना गर्दै यस्तो गल्ती/आपराधिक कार्यमा संलग्न व्यक्ति उपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...