Rajshow Bivag

फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी

Departmant of helth services

 

काठमाडौं: राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल गरेको हो ।

 

छलफलपछि कार्यव्यवस्था तथा परामर्श समितिले निकालेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय तोकिनेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ ।

 

राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ । नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा एस चौथो दल छन् । राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला प्रमुख दावेदार छन् । यद्यपि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पदामा आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएको छ ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...