YouTube Link

देशभरको मनसुनी गतिविधि केही कम भएपनि मध्य र पूर्वी क्षेत्रका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना

Facebook Link

काठमाडौं: मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणीतिर सरेसँगै देशभरको मनसुनी गतिविधि केही कम सक्रिय भएपनि आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा भारी हुने सम्भावना रहेको छ ।

केही दिनदेखि लगातार देशभर भैरहेको वर्षा मनसुन न्यून चापीय रेखा नेपालको दक्षणीतिर सरेसँगै देशभरको मनसुनी गतिविधिमा केही कमी आउने देखिए पनि आज मध्य र पूर्वी क्षेत्रका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको मध्य र पूर्वी भेगमा मौसम पुर्ण बदली भई मध्यम बर्षा भइरहेको छ भने पश्चिमी पहाडी भेगमा आंशिक रुपमा मौसम बदली रहेको छ ।

आज देशको मध्य र पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी हुने सम्भावना रहेको छ । त्यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबारसम्मको मौसम अनुमान सम्बन्धि बुटेलिन जारी गर्दै देशभर आंशिकदेखि सामान्य मौसममा बदलि रहि केहि स्थानहरूमा वर्षा हुने सम्भावना रहेको र देशको एक दुई स्थानमा मात्र भारि वर्षाको हुने सम्भावना रहने जनाएको छ । त्यस्तै बिभागले आगामी २४ घण्टासम्मको मौसमी चेतावनी तथा परामर्शमा बिभागले देशको मध्य र पुर्बी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने तथा तराइका नदिहरुमा पानीको बहाव हल्का बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउ आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...