Health Ad
YouTube Link

व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने धम्याउने गुण्डा नाइके लामा कोटेश्वरबाट पक्राउ

Khanepani Dhal
Facebook Link

काठमाडौं: काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने गरेका राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यसअघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका एक नेतालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका उनले तीन वर्षे जेलजीवन बिताएका थिए । उनी कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा रहेका टोले गुण्डका रुपमा परिचित छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन भएकाले जनतालाई धम्क्याउने र दु:ख दिने प्रहरीको निगरानीमा छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

वि.सं.२०८१ चैत २९ शुक्रवार १७:३८

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला...