YouTube Link

व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने धम्याउने गुण्डा नाइके लामा कोटेश्वरबाट पक्राउ

Khanepani Dhal
Facebook Link

काठमाडौं: काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने गरेका राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यसअघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका एक नेतालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका उनले तीन वर्षे जेलजीवन बिताएका थिए । उनी कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा रहेका टोले गुण्डका रुपमा परिचित छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन भएकाले जनतालाई धम्क्याउने र दु:ख दिने प्रहरीको निगरानीमा छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०९:१४

काठमाडौं: नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को...

एनएफपिजे नेपालका फोटोपत्रकार टोली चीन भ्रमणमा निस्कियो

एनएफपिजे नेपालका फोटोपत्रकार टोली चीन भ्रमणमा निस्कियो

वि.सं.२०८१ मंसिर २३ आइतवार १०:०७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का १४ सदस्यीय...

वाइडबडी विमान खरिद अनियमिततामा चार जना दोषी ठहर

वाइडबडी विमान खरिद अनियमिततामा चार जना दोषी ठहर

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:१३

काठमाडौं: विशेष अदालतले नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी विमान...

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०९:१५

काठमाडौं:  नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान...

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, यस्तो रह्यो चीनसँगको सम्झौता

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, यस्तो रह्यो चीनसँगको सम्झौता

वि.सं.२०८१ मंसिर २० बिहीवार ०८:१३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा...

रास्वपाका समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त

रास्वपाका समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त

वि.सं.२०८१ मंसिर १९ बुधवार १४:०३

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको मुठभेडले चितवन...