Texas College
YouTube Link

देउवाबिरुद्ध यसरी जाईलाग्दै कोईराला

Facebook Link

 

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधि र विधान बमोजिम नचलेको भन्दै शेखर कोइराला खरो रुपमा उत्रिदैछन् ।

 

पार्टीको १४औं महाधिवेशन सकिएको छ महिनापछि संस्थापन इतर समूहले छुट्टै बैठक बोलाएको छ । कोइराला नेतृत्वमा रहेको समूहले आज दिउँसो २ बजे बत्तिसपुतलीमा बैठक बोलाएको हो ।

 

पार्टी सभापति देउवा विधि र विधानअनुसार नचलेको, स्थानीय निर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि कांग्रेसले निर्वाचन परिणामबारे समीक्षा नगरेको कोइराला पक्षको आरोप छ ।

 

सभापति देउवाले पार्टीको महाधिवेशन सकिएको छ महिना भइसक्दा पनि पदाधिकारी, समिति र भ्रातृसंगठनलाई पूर्णता दिन सकेका छैनन् ।

 

सभापति एवम् प्रधानमन्त्री देउवाले पार्टी र सरकारको कामलाई सँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको समयमा बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा बैठक डाकिएको हो ।

 

कोइराला देउवाबिरुद्ध खरो रुपमा उत्रिदै आफूनिकटको भेला बोलाएका हुन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...