YouTube Link

ओलीको मतदाताहरुसँग भोट माग्ने यस्तो काइदा

Facebook Link

काठमाडौ : आजको ४ दिनपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यसबीचमा विभिन्न राजनीतिक दलले विभिन्न शैली अनाएर मतदाताहरुलाई प्रभावित पार्ने काम भईरहेको छ ।

दिनहुँ भुनावी सभा गर्दै राजनीतिक दलहरुले मतदाताहरुसँग भोट माग्ने काम भईरहेको छ । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुसँग भोट माग्ने नयाँ शैली अपनाएका छन् ।

उनले आज पत्रकार सम्मेलन गरी मतदाताहरुसँग भोट माग्ने तयारी गरेका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी मतदाताहरुसँग भोट माग्ने भएक हुन । एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलबाट आज बिहान १०:३० मा ओलीले मतदातालाई अपिल गर्ने भएका हुन ।

ओलीले पत्रकार सम्मेलन गर्दै मतदातालाई अपिल गर्न लागेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन्।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...