YouTube Link

रामेछापका १३७ युवाहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश

Facebook Link

काठमाडौं: रामेछाप खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट नेकपा एमाले र कांग्रेसमा आबद्ध युवाहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

काठमाडौंको अरिकल इमेन्ट्समा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले १ सय ३७ जना युवा पार्टी प्रवेश गरेको पोलिटव्युरो सदस्य तथा नेकपा एसका रामेछाप जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।

नेकपा एसमा प्रवेश गर्नेमा नर्बु घिसिङ, श्याम घिसिङ, रमेश लामा, अशोक लामा, मित्र मोक्ता, दिप मोक्ता, धावा दोर्जे घिसिङ लगायत छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले, कांग्रेस र स्वतन्त्र रहेका ठूलो संख्यामा युवाहरु नेकपा एसमा आकर्षित भएको बताए ।

नेपालले कोरोना महामाकारीका कारण नेकपा एसको अभियानमा केही कठिनाई भएको बताए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य देवशंकर पौडेल, होम बुढाथोकी, प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठ, समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी लगायतका नेताहरु सहभागी थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...