YouTube Link

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा अधिकांस देउवा पक्षका उम्मेद्वार निर्वाचित (मतसहितको पूर्णसूची)

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भए ।

 

महाधिवेशनमा पदाधिकारी सहित १३४ जना केन्द्रीय सदस्यको लागि निर्वाचन भएको थियो । देउवाकै पक्षधरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार भएका अधिकांश विजयी भएका छन् ।

 

सभापति देउवा र शशांक कोइराला सहित १११ सदस्य निर्वाचित भएका छन् । देउवासँग गठबन्धन गरेका कृष्णप्रसाद सिटौला पक्षका पनि छन् ।

 

पदाधिकारीका १३ पदका लागि भएको निर्वाचनमा अधिकांश देउवा पक्षकै निर्वाचित भएका छन् । मनोनीत हुने एक जना कोषाध्यक्ष उनी पक्षकै हुने छन् ।

 

केन्द्रीय सदस्यको लागि विभिन्न क्लस्टरमा भएको निर्वाचनमा अधिकांश निर्वाचितहरु देउवा पक्षका उम्मेदवार हुन् ।

 

कतिपय क्लस्टरमा त देउवा पक्षले एकलौटी जित निकालेको छ । ३५ जना केन्द्रीय सदस्य (खुला) का लागि भएको निर्वाचनमा शेखर पक्षबाट १० जनाले मात्रै जित निकाले ।

 

प्रदेश नम्बर २, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (खुला-२ र महिला- १) का लागि भएको निर्वाचनमा देउवा पक्षबाट एकलौटी निर्वाचित भए ।

 

प्रदेश नम्बर १ बाट राजीव कोइराला र गण्डकीबाट कृष्णचन्द्र नेपालीबाहेक सबै देउवा पक्षका निर्वाचित भएका हुन् ।

 

महिला (खुला) तर्फ र दलितबाट चयन हुने ९/९ जनामा शेखर पक्षका १/१ जना मात्रै विजयी भएका छन् । दलिततर्फ महिला ४ र पुरुष ५ जना चयन हुने व्यवस्था छ ।

 

महिला खुलातर्फ सरिता प्रसाईं र दलिततर्फ  प्रकाश रसाइली स्नेही मात्रै शेखर पक्षबाट विजयी भए । मधेसी तर्फको केन्द्रीय सदस्यमा ५ जना मध्ये ४ जना देउवा पक्षबाट विजयी भए ।

 

मुस्लिमतर्फ ३ जना (खुला-२, महिला-१) मा देउवा पक्षकै उम्मेदवार विजयी भए । थारु (खुला-२, महिला-२) तर्फ शेखर पक्षले जित निकाल्न सकेनन्। अपांगता, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट चयन हुने १/१ जनामा सबै देउवा पक्षकै उम्मेदवारहरु विजयी भए ।

 

कांग्रेस १४औं महाधिवेशनबाट विजयी उम्मेदवारहरुको नामावली यस प्रकार छः-

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...