YouTube Link

एभरेष्ट प्रिमियर लिग शनिबार देखि सुरु हुने भएको छ

त्रिवि क्रिकेट मैदानमा हुने

Facebook Link

काठमाडौंः एभरेष्ट प्रिमियर लिग (ईपीएल) शनिबार देखि सुरु हुने भएको छ ।

उक्त प्रतियोगिताको लागि ६ वटै फ्रेन्चाइज टोलीले आफ्ना खेलाडीको टुङ्गो लगाएका छन् ।

असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा यो वर्ष पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी, सिकन्दर राजा, मिक्यो दोर्जी लगायतका विदेशी खेलाडीहरूको उपस्थित रहने छ ।

सन् २०१८ मा भएको ईपीएलको तेस्रो संस्करणको फाइनलमा भैरहजा ग्लाडिएटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्सले उपाधि उचालेको थियो ।

शनिबार हुने उद्घाटन खेलमा साविक विजेता ललितपुरले काठमाडौं किङ्ग्स–११ को सामना गर्नेछ ।

विराटनगर वारियर्सस: करण केसी, आसिफ शेख, अनिल कुमार शाह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम कुमार भुसाल, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव ।

विदेशी खेलाडी: रायन पठान, चन्दरपाउल हेमराज, सिकन्दर राजा, दिलसान मुनाविरा ।

पोखरा राइनोजस: विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेशबहादुर बम, रविन्द्र शाही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यावद, देव शाह, अर्जुन कुमाल, विपिन खत्री ।

विदेशी खेलाडी: सहान अराचचिगे, रिचार्ड लेभी, असेला गुनारत्ने, केसरिक विलियम्स ।

काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा ।

विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

ललितपुर प्याट्रियट्:स् ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।

विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

चितवन टाइगर्स: सोमपाल कामी, दीलिप नाथ, सन्दीप सुनार, देव खनाल, हसिम अन्सारी, अब्दुल खान, राजेश पुलामी, खडक बोहोरा, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमलसिंह ऐरी, साहव आलम, सागर ढकाल ।

विदशी खेलाडी: मोहम्मद सेहजाद मोहम्मदी, सेकुगे प्रशन्ना, विरनदीप सिंह, करिम जनत ।

भैरहवा ग्लाडिएटर्स: शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, अविनाश बोहोरा, कुशल मल्ल, प्रदीप ऐरी, हरि शंकर शाह, भुवन कार्की, कृष्ण कार्की, दिपेश श्रेष्ठ, हिमान्शु दत्त, विकास आग्री, दुर्गेश गुप्ता, तुल बहादुर थापा, मौसम ढकाल ।

विदेशी खेलाडी: तमिम इकबाल, उपुल थरांगा, धमिका प्रसाद, सार्भिन मुनियान्डी ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...