YouTube Link

माधव नेपालले दिए बिद्रहोको संकेत

एक हप्ताभित्र तिमी सार्वजनिक रुपमा माफी माग र पार्टी एकताका लागि वातावरण बनाऊँ

Facebook Link

काठमाडौं: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिको वैठक अहिले बुद्धनगरमा बसिरहेको छ  ।

केन्द्रीय समितिको वैठकमा केन्द्रीय सदस्यहरु बोल्ने क्रम जारी नै रहेको छ । उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सम्मानजनक ठाउँ नदिए बिद्रोह गर्नेसम्मको बिचारहरु प्रकट गरिरहेका छन् ।

उनीहरुले ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अडान समेत राखेका छन् । माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले माफी नमागेसम्म एमाले एकतामा जान नहुने अडान नेताहरुले राखेका थिए ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले ओलीले एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता नहुने बताए । उनले ओलीलाई  ‘एक हप्ताभित्र तिमी सार्वजनिक रुपमा माफी माग र पार्टी एकताका लागि वातावरण बनाऊँ भनेका छौँ’, उनले भने, ‘यदि त्यसो नभएम हाम्रो विचार समूहले तलसम्म कमिटी बनाउने छ । सरकारमा जान पनि आवश्यक तयारी गर्ने कुरा बैठकमा उठेको छ । तर यो भनेको पार्टी एकता बन्द भएको होइन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...