YouTube Link

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट काठमाडौं जिल्ला शाखामा सुवेदीको प्यानल विजयी {मत परिणाम सहित}

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट काठमाडौं जिल्ला शाखामा सूर्य सुवेदीको प्यानल विजयी भएको छ ।

 

काठमाडौं शाखाको अध्यक्षमा सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरे ।

 

त्यसैगरी उपाध्यक्षमा रामचन्द्र दुलाल (भान्जा) विजयी भएका छन् । उनले ४६२ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी अमिर लामाले ४३८ र रमेश ढुंगनाले १२३ मत प्राप्त गरे ।

 

महिला उपाध्यक्षमा अप्सरा गौतमले ५८८ मत ल्याएर विजयी भए भने उनको प्रतिद्वन्द्वी सीतामाया पौडेलले १८४, तारादेवी नेपालले १७५ र सचिता पौडेलले ५२ मत प्राप्त गरे ।

 

त्यसैगरी सचिव पदमा महेश्वर गौतमले ४३३ मत ल्याई विजयी भएका छन् । उनको प्रतद्वन्द्वी पुष्कर बस्नेतले २९०, पर्वतराज घिमिरेले ११४, पृर्थी बस्नेत (रामचन्द्र)ले १०२ र भीम बहादुर लामाले ९१ मत प्राप्त गरे ।

 

सह-सचिव तर्फ अर्जुन डोटेलले ५५८ मत ल्याई विजयी भए भने उनको प्रतद्वन्द्वी मुकुन्द प्रसाद भुषाल १९३, प्रशान्त वली १५८ र राजु लामिछानेले ७९ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा अजित अधिकारीले ५८७ मत ल्याई विजयी भए भने उनको प्रतिद्वन्द्वी मुकुन्द कुमार ढुंगानाले ३१३ मत प्राप्त गरे ।

 

यसैगरी खुल्ला सदस्य ८ जना तर्फ कमलराज राईले सर्वाधिक ५८० मत प्राप्त गरे भने रमेश कुमार बोहोरा ४६७, बुद्ध योञ्जन लामा ४५१, कृष्णराज गौतम ४१५, कृष्णप्रसाद ढुंगेल ४१३, रिना श्रेष्ठ ३८६, रमेश लामिछाने ३८० र शैलेश डंगोलले ३७१ मत प्राप्त गरी विजयी भएका छन् ।

 

सदस्य मधेशी तर्फ मिना कुमारी यादवले ६६५ मत प्राप्त गरी विजयी भए भने उनको प्रतिद्वन्द्वी सुनिल कुमार साहले २९७ मत प्राप्त गरे ।

 

सदस्य दलितमा शोभा नेपालीले ७२८ मत प्राप्त गरी विजयी भए भने उनको प्रतिद्वन्द्वी सुब्रत मनुले १९३ मत प्राप्त गरे ।

 

सदस्य महिला तर्फ भने शोभा अर्यालले ५६१ मत ल्याई विजयी भए भने उनको प्रतिद्वन्द्वी कमला हमालले ३७४ मत प्राप्त गरे ।

 

यसैगरी आदिवासी जनजाति तर्फ सुबास कुमार सुनुवार (मुखिया)ले ४९७ मत प्राप्त गरी विजय हाँसिल गरे भने उनको प्रतिद्वन्द्वी रुपचन्द्र महर्जनले ४१४ मत प्राप्त गरे ।

 

देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा १ हजार २ सय ३४ मत खसेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...