YouTube Link

देशभरको तापक्रम बढ्ने क्रम जारी, गर्मी बढेसँगै झाडापखाला तथा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

Facebook Link

काठमाडौं: केही दिनयता बढेको अत्यधिक गर्मीसँगै तातो हावाले दाङ, नेपालगञ्ज, विरगञ्ज, भैरहवा, जनकपुर सहित देशका विभिन्न स्थानको जनजिवन प्रभावित हुन थालेको छ । झण्डै १ महिना अघि बारा र पर्सामा आएको विनाशकारी हावाहुरी पिडितले पनि थप गर्मीको समस्या भोगिरहेका छन् ।

अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वीरगञ्जको तापक्रम ३७ देखि ४१ अर्थात् यस सिजनकै सबैभन्दा बढी डिग्री सेल्सियस मापन गरिएको छ । गर्मीका कारण पछिल्लो सातामा झाडापखाला,आउँ तथा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको घुँइचो बढ्न थालेको छ ।

एकमहिना अघि आएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा,पर्साका नागरिक थप समस्यामा परेका छन । राहत स्वरुप पाएका टेन्टमा प्रचण्ड घाम र गर्मीका कारण उनीहरुको दैनिकी सकसपुर्ण बनेको छ । गर्मीकै कारण संक्रमण बढेपछि अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तातो हावा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने चिकित्सकले बताएका छन् । सुक्खा र तातो हावाका कारण बालबालिका बढी प्रभावित हुने भएकाले सजगता अपनाउन चिकित्सकको सुझाव छ ।

मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय दाङले दाङ, नेपालगञ्ज, विरगञ्ज, भैरहवा.लगायत क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा यस वर्ष गर्मी अत्यधिक रेकर्ड गरिएको फिल्ड कार्यालयले जनाएको छ । अत्यधिक गर्मीले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम देखिन थालेको छ भने स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...