YouTube Link

कोरोना विरुद्धको खोपले मात्र कोरोना संक्रमण अन्त्य नहुने

World Cup 2026
Facebook Link

जेनेभाः कोरोनाभाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति प्राप्त भइसकेका बेला खोपले मात्र कोरोना अन्त्य नहुने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकालीन कार्यक्रमका कार्यकारी प्रमुख डा. माइकल रायनले शुक्रबार खोप मात्रले कोभिड अन्त्य नहुने बताएका हुन् ।

डब्ल्यूएचओका स्वास्थ्य आपतकालीन कार्यक्रमका कार्यकारी प्रमुख डा. माइकल रायनले कोभिडलाई कम गर्न खोपले मात्र कोभिडलाई अन्त्य नगर्ने भन्दै सुरक्षाका अन्य उपायहरू पनि उत्तिकै अवलम्बन गर्नुपर्ने बताए ।

शुक्रबार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले एक निर्देशन जारी गर्दै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग महत्वपूर्ण रहेको बताएको छ । अमेरिकामा संक्रमण अझ तीव्र भएको भन्दै परिस्थितिअनुसार घरमै बस्दा पनि मास्क प्रयोग गर्नुपर्ने बताएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...