Texas College
YouTube Link

भक्तपुरको प्रसिद्ध बिस्काः अर्थात् बिस्केट जात्राको तयारी पूरा

Facebook Link

भक्तपुर: नयाँ वर्षको चार दिन अगाडिदेखि पाँच दिनपछिसम्म गरी आठ रात नौ दिनसम्म मनाउने भक्तपुरको प्रसिद्ध बिस्काः अर्थात् बिस्केट जात्राको तयारी पूरा भएको छ ।

जात्राका लागि तान्त्रिक विधि अनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथका साथै भद्रकालीको रथ निर्माण पूरा भइसकेको छ भने जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट ल्यासिङ्खेलमा ल्याइपुर्याइएको छ ।

जात्राका लागि सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइको काम पूरा भएको गुठी संस्थानले जानकारी दिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजबाट सुरु हुने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउन आग्रह गरेको छ । जात्रा शान्तिपूर्ण बनाउनका लागि एक हजार सुरक्षाकर्मी खटाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्यायो

वि.सं.२०८२ माघ २६ सोमवार ११:०८

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी छ । राजनीतिक...

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०३

काठमाडौं: टी-२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको...

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

दक्षिण एसियामा दीगो शान्ति भारतीय अवैध रूपमा अधिग्रहित जम्मू-कश्मीर विवादको न्यायोचित समाधानविना असम्भव

वि.सं.२०८२ माघ २३ शुक्रवार १२:३४

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का...

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीको मृत्यु

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:१३

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी...

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वि.सं.२०८२ माघ २३ शुक्रवार ०७:०४

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ...

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ माघ २३ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ माघ २३ शुक्रवार ०६:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...