YouTube Link

दशैं लक्षित बजार अनुगमन म्याद नाघेको सामग्री बरामद

Facebook Link

रामेछाप:  जिल्ला प्रशासन कार्यालय रामेछापले दशैं लक्षित बजार अनुगमनलाई तिव्रता दिएको छ । सोमबार जिल्ला सदरमुकाम मन्थली बजारका विभिन्न पसलहरुमा आकस्मिक अनुगमन गरेको छ । टोलीले अनुगमन गर्दा फेला पारेको म्याद नाघेका सामानहरु  बरामद गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ समेतको  संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्दा  पसलहरुमा विभिन्न खाद्य पदार्थमा म्याद सकिएका सामग्री फेला पारेर बरामद गरेको छ । बरामद गरेको सामग्रीहरु नष्ट गरिने प्रहरीले जनाएको छ ।

मन्थली बजारका  पसलमा आकस्मीक रुपमा गरिएको अनुगमनका क्रममा फेला परेका म्याद नाघेका विभिन्न सामग्रीहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ  । नेपालीहरुको महान् चाड वडादशै नजिकिएसंगै उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...