YouTube Link

उमाकुण्ड गाउँपालिकाद्वारा गम्भीर ध्यानाकर्षण

Facebook Link

रामेछापः रामेछापको उमाकुण्ड गाउँपालिकामा दुगड हाईड्रोपावर प्रा.लि.ले निर्माण गर्दै गरेको जलविद्युत आयोजनामा बर्दियाबाट आएका ४७ जना कामदारमा कोरोना भाइरस संक्रमण देखिएपछि गाउँपालिकाले जबरजस्ती फिर्ता पठाईएको भनि विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको सूचना जारी गरेको छ ।

जारी सूचनामा भनिएको छ- “जलविद्युत आयोजनाले संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा राखी उपचार गर्नुपर्नेमा गाउँपालिकालाई समेत कुनै जानकारी नदिई गैरकानुनी हिसावले संक्रमित कामदार फिर्ता गर्नु गम्भीर अमानवीय कार्य हो । यस किसिमको अमानवीय कार्यप्रति उमाकुण्ड गाउँपालिका खेद प्रकट गर्दछ ।”

आयोजनाको यस्तो गतिविधिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको गाउँपालिकामा झन् जोखिम बढ्नसक्ने खतरा बढेको भन्दै संक्रमित व्यक्तिहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्ने कामलाई तत्काल अगाडि बढाउन र कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि कुनैपनि सुरक्षा मापदण्ड र सतर्कता आयोजनाको तर्फबाट नअपनाएकाले आवश्यक सुरक्षा सतर्कता र मापदण्ड पूरा गरेर मात्र आयोजनाको काम अगाडि बढाउन उमाकुण्ड गाउँपालिकाले सूचना जारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...