अख्तियार प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण
वि.सं.२०७७ साउन २७ मंगलवार १८:२५
1.5K
shares
काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो । त्यसदिनदेखि उनी कार्यालय आएका थिएनन् । अख्तियारमा अहिलेसम्म ५० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
वि.सं.२०७७ साउन २७ मंगलवार १८:२५



















