Rajshow Bivag

महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा विवाद चर्किदै

Departmant of helth services

काठमाडौं: नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति तय भएसँगै विवाद पनि चर्किदै गएको छ ।

महाधिवेशनको मिति तय भएर काम अगाडि बढिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन तथा मनोनय गरेपछि असन्तुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने तयारी गरेको छ ।

बिहीबार वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरुले सभापति देउवालाई भेटेर असन्तुष्टि जनाउने भएका छन् । ‘आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने विषयमा छलफल गर्न हामी पार्टी कार्यालय सानेपा जाँदैछौं,’ कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने ।

बुधबार पार्टी मुख्यालय सानेपामा भएको पौडेल समूहले सभापति देउवालाई भेटेरै आफ्नो असन्तुष्टि सुनाउने निर्णय गरेको थियो । यसअघि पनि पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको निर्वाचन समितिमा लिखित उजुरी दिएका थिए ।

तोकिएको मितिमा पनि महाधिवेशन नहुने हो की भन्ने आशंकमा पौडेल समूह छ । त्यतिमात्र होइन पार्टीको क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पार्टी कब्जा गर्ने गरि अगाडि बढेको आरोप पौडेल समूहको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...