YouTube Link

संसदको हिँउदे अधिवेशन सकियो, बजेट अधिवेशन सुरु हुने

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा संलग्न विप्लब समुहलाई राज्यले नियन्त्रण गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । हिउँदै अधिवेशनको अन्तिम दिन आईतबार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मुलुकमा अलोकतान्त्रिक गतिविधिमा संलग्न सवै समुहलाई सरकारले नियन्त्रण गर्ने बताउनुभएको हो ।

विप्लब समुहलाई हतियार बुझाएर अवैधानिक गतिविधि त्याग्न अनुरोध गर्दै प्रधानमन्त्रीले त्यसो नभए सरकारले हतियार लिएरै छाड्ने चेतावनी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले डा. सीके राउत समुहलाई मुलधारको राजनीति स्वीकार्ने वातावरण बनाउनुलाई ऐतिहासिक राजनीतिक उपलव्धी भएको दावी गर्नु भएको छ ।

विकास र समृद्धिको आधार वर्षको रुपमा रहेको यो एकवर्ष ऐतिहासिक र सफल भएको दावी गर्दै प्रधानमन्त्री ओलीले अवको समय यही जगमा उँभिएर महत्वपुर्ण उपलव्धी हासिल गर्दै जाने उद्घोष पनि गर्नुभयो । संसदको हिँउदे अधिवेशन आइतबार सकिएको छ । अव बजेट अधिवेशन सुरु हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...