YouTube Link

कार्यक्रम ब्यवस्थापन संघ नेपाल (इमान)को औपचारिक शुभारम्भ

Facebook Link

काठमाडौं: सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशनशो अवार्ड वितरण लगायत विभिन्न विधासँग सम्बन्धित मनोरञ्जनात्मक कार्यक्रम एवं प्रतियोगिताको आयोजक छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ नेपाल (इमान)को औपचारिक रुपमा शुभारम्भ भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व पर्यटन तथा संस्कृतीमन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक शुभारम्भको उदघाटन गरे । संघको औपचारिक शुभारम्भपछि मन्त्री शेर्पाले संघका पदाधिकारी एबं संस्थापक सदस्यहरुलाई प्रमाण-पत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउँदै संघले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढंगले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने सुझाए ।

 

 

कार्यक्रम ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लबबहादुर कार्कीले मनोरञ्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशनशो, अवार्ड वितरण लगायत विविध विधासँगग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिताले समाज परिर्वतनसँगसँगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको बताए ।

 

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ सल्लाहकार उज्जवलजंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मनप्रसाद भण्डारी, चलचि त्रपत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायतका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...