जुनसुकै एटिएम मार्फत निःशुल्क पैसा निकाल्न सकिने
वि.सं.२०७७ साउन ५ सोमवार १८:१८
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई अन्तर बैंक एटिएम कारोबार निःशुल्क गर्न पुनः निर्देशन दिएसंगै अब जुनसुकै एटिएम मार्फत पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटिएम मार्फत कारोबार गर्दा निःशुल्क गरिने व्यवस्था गरे अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १८:१८




















