YouTube Link

आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: आइतबार दाङको राप्ती गाउँपालिकामा बिहान साढे ९ बजे र दिउँसोको समयमा दुई वटा सलहको झुन्ड देखिएको सलह सूचना केन्द्रले जनाएको छ ।

 

यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट सलहको झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो । उक्त अनुमान अनुसार ठूला झुन्ड नेपाल प्रवेश नगरि झुन्डबाट टुक्रिएर एक दुई लाखको संख्यामा नेपाल प्रवेश गरेको केन्द्रले अनुमान गरेको छ ।

 

दिउँसो देखिएको झुन्ड हाल आकाशतिर उडिरहेको र नियन्त्रणका लागि राप्ती गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको छ । कृषकहरुलाई सचेत गरेसंगै अहिले मकैबारी र धानखेतमा किसानहरुले भाडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको केन्द्रले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...