धुँवा रहित उद्योग संचालन: धुनिवेशी नगरपालिका
वि.सं.२०७७ असार २७ शनिवार १२:२५
1.4K
shares
काठमाडौं: धादिङ्ग जिल्ला धुनिवेशी नगरपालीका वडा नंम्बर ८ कुडुलेका स्थानीय वासिन्दा र सोहि स्थानमा संचालित चोङ्गनी ईट्टा प्रा।ली काबिच सहमती भएको छ ।
बिगत लामो समय देखि संचालित उक्त ईट्टा उद्योगबाट निस्कने धुँवाले मानव स्वास्थ्य तथा कृषि बालीमा ठूलो असर पार्दै आएको छ । शुक्रबार स्थानीय वासिन्दा र प्रा लीका बिच छलफल भएको छ । छलफलको क्रममा स्थानीयको धुँवा रहित उद्योग संचालन सहितका विभिन्न ७ वटा मागहरु चोङ्गनी प्रा लीले संबोधन गर्ने सहमति भएको स्थानीय वासि जिवन कुँवरले जानकारी दिए ।
वि.सं.२०७७ असार २७ शनिवार १२:२५




















