Rajshow Bivag

नेपाल-चीन रसुवागढी नाका पुनः सञ्चालनमा आउने

Departmant of helth services

 

काठमाडौं: नेपाल-चीनबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी भएसँगै कोरोना भाईरसका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ ।

 

हिमपात, पहिरो र कोरोना भाईरसका कारण गत पुस १४ देखि  बन्द नाका सोमबार बिहान ८ बजेदेखि सञ्चालनमा आउने भएको छ । नाका सञ्चालन प्रोटोकल अनुसार दैनिक ४ वटा चिनियाँ ट्रकले प्रति ट्रक ३० टनका दरले १ सय २० टन सामग्री मितेरी पुलसम्म ल्याइदिने र उक्त सामान पुन लोड गरि नेपालतर्फ ढुवानी गर्न १५ जना चालक र १५ जना लोड गर्ने ब्यक्ति सहित ३० जना नेपाली जनशक्ति परिचालित हुने जनाईएको छ ।

 

चीनतर्फ पठाइएका सबै जनाको कोरोना पीसीआर परिक्षणमा नतिजा नेगेटिभ आएको र सुरक्षा मापदण्ड अपनाई होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको भन्सार कार्यालयले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...