स्थायी समिति बैठक स्थगित : ओली-प्रचण्डबीच छलफल
वि.सं.२०७७ असार १८ बिहीवार १४:१३
1.3K
shares
काठमाडौं: बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बैठक रोकिएको छ। मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको निर्णय भएपछि जारी रहेका स्थायी कमिटी बैठक दुई अध्यक्षबीच सम्वादकोलागि केहीबेर बसेर स्थगित भएको एक सदस्यले जानकारि दिए ।
वि.सं.२०७७ असार १८ बिहीवार १४:१३




















