YouTube Link

सलह किरा खरिद गर्ने योजना बनाउदै प्रदेश तथा स्थानिय सरकार

Facebook Link

काठमाडौं: शनिबार तराईका विभिन्न जिल्ला हुँदै नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणका लागि प्रदेश सरकारका साथै स्थानिय सरकारले सलह किरा संकलन गरेर ल्याउनेलाई प्रोत्सहान स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

विभिन्न जिल्लामा सलह देखा परेसँगै प्रदेश नम्बर ५ को भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तह मार्फत वडा कार्यालयमा ल्याएमा प्रोत्सहान स्वरुप प्रतिकिलो २० रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले जानकारी दिएका छन् ।

यता प्रदेश नम्बर २ रुपन्देहीकै कञ्चन गाउँपालिकामा सलह देखा परेसँगै सलह किरा नियन्त्रणका लागि गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले सलह किरा संकलन गरेर ल्याउनेलाई प्रोत्सहान स्वरुप प्रतिकिलो ३० रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै, सलह किरा देखिएमा कृषि विकास शाखा, सम्बन्धित वडा कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि विकास निर्देशनालय, कृषि विकास मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गर्नका साथै तरकारी बाली, धानको बिउ तथा अन्य बालीहरुको बचावटका लागि झुल वा जालीको प्रयोग गर्ने र आसपासका क्षेत्रहरुमा ठुलो ध्वनि, धुँवाको प्रयोग गर्दै मेथानोल ३ एम एल, १ लिटर पानीमा वा क्लोरोपाइरिफस विषादी २ एमएल प्रति लिटर पानीमा घोली किरामा पर्ने गरी स्प्रे गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...