YouTube Link

प्रदेश २ का ८ जिल्ला सहित ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम, सतर्क रहन आह्वान

Facebook Link

काठमाडौं: मुलुकमा मनसुन सक्रिय हुदा विभिन्न भू – भागमा भइरहेको भारी वर्षाका कारण स – सना खोलाखोल्सी तथा ठूला नदिहरुमा पानीको बहाव बढेसँगै विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान ७ बजे जारी गरेको विवरण अनुसार दिपायलमा ११।१, धनगढीमा ८९।९, वीरेन्द्रनगरमा १।१, नेपालगञ्जमा ५।१, घोराहीमा २५।१, पोखरामा ७५।१, भैरहवामा ३१।३, सिमरामा ६।२, काठमाडौंमा ९।२, ओखलढुंगामा १।२, ताप्लेजुङमा ६।७, धनकुटामा ३।९, विराटनगरमा ४९।९, जोमसोममा १।५, धरानमा ९०।४ र जिरीमा १४।५ मिलिलिटर वर्षा भएको छ । यसैगरि मुलुक भर ९० मिलिलिटरसम्म वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमानको पछिल्लो विवरणका अनुसार प्रदेश २ का सबै ८ जिल्ला, नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, , सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङ र आसपासका जिल्ला बहने केही खोलाहरुमा पानीको बहाव बढ्नाले बाढीको सम्भावना भएकाले सतर्क रहन आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...