पिकनिक, पिकनिक अनि पिकनिक कत्तिको रमाईलो भयो त ? तस्बीहरु
वि.सं.२०८० माघ २८ आइतवार १२:२३
606
shares
काठमाडौं: पिकनिक, पिकनिक अनि पिकनिक । चाहे स्कुल होस्, चाहे कलेज, कपिसप हुन् या सरकारी तथा गैरसरकारी कार्यालयहरू अथवा सार्वजनिक स्थलहरू । त्यस्तो कुनै स्थान नहोला जहाँ हिजोआज दिनमा एक पटक पिकनिक शब्द उच्चारण नभएको । जाडो महिनाको सुरुवातसँगै पिकनिकको चर्चा र महिमाले समाजमा व्यापकता पाउने गरेको छ । के बच्चा, के बृद्ध ? सबैलाई पिकनिकको रौनक उत्तिकै लाग्ने गरेको पाइन्छ ।
फोटोफिचरः
वि.सं.२०८० माघ २८ आइतवार १२:२३