फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता प्रशिक्षणका केहि झलकहरु
वि.सं.२०८० साउन २ मंगलवार १७:५२
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि काठमाडौंमा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागितामा पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालीम सुरु भएको छ ।
फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता प्रशिक्षण सुरु
वि.सं.२०८० साउन २ मंगलवार १७:५२