रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण सम्पन्न (तस्बीरमा)
वि.सं.२०७९ माघ १७ मंगलवार १३:०२
1.9K
shares
काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजको आयोजनामा दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रम यहि माघ ९ र १० गते सम्पन्न भएको छ । दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उदघाटन तथा समापनमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।
प्रशिक्षणका केही झलकहरुः

























वि.सं.२०७९ माघ १७ मंगलवार १३:०२



















