YouTube Link

हिमालय एअरलाइन्सद्वारा स्वास्थ्य सामाग्री सहयोग

Facebook Link

 

काठमाडौं: कोरोना रोकथाम र नियन्त्रण गर्न संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित प्रतिबद्धताको हिस्साका रुपमा हिमालय एअरलाइन्सले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

 

एअरलाइन्सले गत हप्ता आम्दा अस्पताल दमकलाई पोर्टेबल भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र गुल्मीलाई पीसीआर उपकरण सहयोग गरेको छ ।

 

एअरलाइन्सले गत शुक्रबार आम्दा अस्पताल दमकलाई १ पोर्टेबल भेन्टीलेटर सहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीइ सेट, ५ सय थान एन-९५ मास्क, २ हजार जोर सर्जिकल मास्क, ५ हजार जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ ।

 

एअरलाइन्स्ले सहयोग जारी राख्दै शनिबार पीसीआर – एनएई-३२, आइसीटिओबी-१६ उपकारण, ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५ हजार  जोर डिस्पोजेबल पन्जा कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र गुल्मीलाई हस्तान्तरण गरेको छ ।

 

नेपाल सरकारको कोरोना रोकथाम कार्यमा सहयोग गर्न र राष्ट्रलाई हर सम्भव तवरले मद्दत गर्न हिमालय एअरलाइन्स प्रतिबद्ध रहेको अध्यक्ष झोउ एन्योगले बताउनु भयो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...