Texas College
YouTube Link

८ अर्बको IPO माघ २ गते भोलीदेखि खुल्ने

Facebook Link

 

नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो  IPO  ल्याउने नेपाल इन्फ्रास्टक्चर बैंकले माघ २ गते भोलीदेखि ८ अर्ब रुपैयाँ बराबरको IPO सर्वसाधरणको लागि बिक्री खुल्ला गर्ने भएको छ । यो बैंकले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२० प्रतिशत (१ लाख ६० हजार) कित्ता सेयर कर्मचारीको लागि छुटाइएको छ भने ५ प्रतिशत (४० लाख) कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । अरु बाँकी सबै सर्बसाधरण लगानीकर्ताले (७ करोड ५८ लाख ४० हजार) कित्ता सेयरका लागि प्रति कित्ता रु. १०० को दरले आवेदन दिन सक्नेछन् । यसको IPO मा लगानीकर्ताहरुले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताहरुले आवेदन दिदां आस्वा सदस्य प्राप्त बैंकहरु तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस बैंकलाई आइआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले यो बैंकको वित्तिय अवस्था माध्यम रहेको जनाउँछ । यस बैंकको बिक्री प्रबन्धकको काम भने एनआइबीएल एस क्यापिटलले गर्नेछ । IPO जारी गरिसकेपछि यस बैंकको कुल आय चुक्ता पुँजि रु २० अर्ब हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...