YouTube Link

राष्ट्रिय गौरव आयोजनामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

Facebook Link

भैरहवा: भैरहवा (रुपन्देही)मा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई निकै चासोको रुपमा हेर्ने गरिन्छ । यो विमानस्थलको भौतिक संरचना निर्माण लगभग–लगभग सकिएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायतका केही प्राविधिक काम मात्रै बाँकी रहेको छ । अहिलेसम्मको अवधिमा लगभग ९३ प्रतिशत भौतिक प्रगति र ६४ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिइएको छ ।

विमानस्थलको निर्माण एशियाली विकास बैकंको सहुलियत ऋणमा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रकसन ग्रुपले गरिरहेको छ । यो विमानस्थल निर्माण सकिदासँम्म रु. ७ अर्व ३३ करोड खर्च हुने अनुमान गरिएको छ । यो विमानस्थलको कुल ४५ मिटर चौडाई र ३ हजार मिटर लामो धावनमार्ग हुने छ । विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत सिभिल निर्माणतर्फको काम सम्पन्न भई सकेको छ भने हाल विधुत जडानको काम भइरहेको छ अन्तराष्ट्रिय ट्रमिनल भवन, प्रशासनिक भवन, अग्नी निवारण भवन, जहाज पार्किङ क्षेत्र, पेरिमिटर सडक, फेन्सिङ निर्माण, रङरोगन तथा कन्ट्रोल टावरको काम सम्पन्न भई उपकरण जडानको काम तिव्र गतिमा भइरहेको छ ।

लकडाउनको अवधिमा पनि २९ जना चिनियाँसहित करिब २७५ जना नेपाली कामदारले दैनिक रुपमा काम गरेका थिए । हाल उपकरण जडानमा ३५ जना चिनियाँ दक्ष प्राविधिक–इन्जिनियरहरु नेपालमा झिकाउनको लागि आवश्यक कागजात तयार गरी सम्बन्धित निकायमा पत्रचार गरिएको छ । उक्त जडानको काम सम्पन्न भएपछि पूर्णरुपमा विमानस्थलको काम समापन हुने कुरा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...