साइबर अपराधलाई न्यूनिकरण गर्न प्रविधिको चुनौतीलाई नियमन गर्ने कानुन बनाउनुपर्छः भीमप्रसाद ढकाल
वि.सं.२०८१ जेठ १ मंगलवार १०:३८
864
shares
जनतासँग सबैभन्दा नजिक रहने सुरक्षा निकाय हो नेपाल प्रहरी । पछिल्लो समय बढ्दै गएको साईबर अपराधका गतिविधिहरु नियन्त्रणका लागि नेपाल प्रहरीले के कस्तो कदम चालिरहेको छ ? बढ्दो नयाँ प्रविधिसँगै देखा परेका नवीनतम् चुनौतीहरुको सामाना गर्न नेपाल प्रहरी कसरी अगाडि बढिरहेको छ ? यस सन्दर्भमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल के भन्नुहुन्छ ? जनताको चासो र चिन्ताको विषयमा नेपाल प्रहरीले कसरी सम्बोधन गर्दैछ ? यसै विषयमा केन्द्रीत रहेर प्रवक्ता ढकालसँग अखबार नेपालका लागि ताराचन्द्र देवकोटासँग गरिएको संक्षिप्त कुराकानी भिडियो सहित यहाँ प्रस्तुत गरिएको छ ।
भिडियो वार्ताः
वि.सं.२०८१ जेठ १ मंगलवार १०:३८