YouTube Link

साइबर अपराधलाई न्यूनिकरण गर्न प्रविधिको चुनौतीलाई नियमन गर्ने कानुन बनाउनुपर्छः भीमप्रसाद ढकाल

Khanepani Dhal
Facebook Link

 

जनतासँग सबैभन्दा नजिक रहने सुरक्षा निकाय हो नेपाल प्रहरी । पछिल्लो समय बढ्दै गएको साईबर अपराधका गतिविधिहरु नियन्त्रणका लागि नेपाल प्रहरीले के कस्तो कदम चालिरहेको छ ? बढ्दो नयाँ प्रविधिसँगै देखा परेका नवीनतम् चुनौतीहरुको सामाना गर्न नेपाल प्रहरी कसरी अगाडि बढिरहेको छ ? यस सन्दर्भमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल के भन्नुहुन्छ ? जनताको चासो र चिन्ताको विषयमा नेपाल प्रहरीले कसरी सम्बोधन गर्दैछ ? यसै विषयमा केन्द्रीत रहेर प्रवक्ता ढकालसँग अखबार नेपालका लागि ताराचन्द्र देवकोटासँग गरिएको संक्षिप्त कुराकानी भिडियो सहित यहाँ प्रस्तुत गरिएको छ ।

भिडियो वार्ताः

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...