विदेशमा घरमा पकाएर खानुभन्दा रेष्टुरेण्टमा खाना खानु सस्तो हुन्छ । नरेशध्वज श्रेष्ठ
वि.सं.२०७८ भदौ ३ बिहीवार १५:१७
2.7K
shares
सफल रेष्टुरेन्ट व्यवसायी एवं समाजसेवी हुन् नरेशध्वज श्रेष्ठ । ललितपुरको कुम्भेश्वरमा जन्मिएका श्रेष्ठ रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेबान)का केन्द्रीय कोषाध्यक्ष पनि हुन् । उनले ललितपुरको झम्सिलेखमा सेभेनसिजन रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेका छन् । रेष्टुरेन्ट व्यवसायमा लामो अनुभव बटुलेका श्रेष्ठ सफल उद्यमीको रुपमा चिनिन्छन् । कोरोनाले थलिएको रेष्टुरेन्ट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १५:१७



















