YouTube Link

विद्यालयमा कोरोना संक्रमण देखिए कम्तीमा एक सातासम्म बन्द

Facebook Link

काठमाडौं:  काठमाडौं महानगरपालिकाभित्र रहेको कुनै पनि विद्यालयमा यदि कोरोना संक्रमण देखिए कम्तीमा एक सातासम्म बन्द गर्न दिइने भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुखस्तरबाट बिहीबार यस्तो निर्णय गरिएको हो ।

 

कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारमिा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक साता बन्द गर्न दिइने महानगरपालिकाले निर्णय गरेको छ।

 

विद्यालय बन्द गरी अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गराइनुपर्ने वा त्यस्तो अवस्था नभएमा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्ररी हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ।

 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरुसमेतको सहमतिमा विद्यालय सञ्चालन गर्न गराउन पनि महानगरपालिकाले आग्रह गरेको छ।

 

यो पनि पढ्नुहोस् :

सामसुङले नयाँ वर्ष ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्यायो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...