YouTube Link

बागबजारमा एउटै छानामुनि जुत्ता चप्पल शोरुम सञ्चालन

Facebook Link

काठमाडौं:  काठमाडौंको बागबजार मोडमा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले एउटै छानामुनि शोरुम सञ्चालनमा ल्याएका छन् ।

रत्नपार्कबाट बागबजार छिर्ने मुखमा रातोघर नामले परिचित स्थानमा नेपालमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुइँतलामा शोरुम सञ्चालनमा ल्याएको हो ।

स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आमउपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नका लागि एकै छानामुनि ‘सेभ टाइम सेभ मनी’ भन्ने नारा लिई उक्त शोरुम सञ्चालनमा आएको हो ।

एकै छानामुनि विभिन्न ब्रान्डका नयाँ–नयाँ मोडेल तथा डिजाइनका जुत्ता–चप्पल सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटीएम सुजले जनाएको छ ।उक्त शोरुममा केटीएम शुज, भेनस शुज, बोस शुज, बेम्बो शुज तथा हिमानी लेडिज शुजका उत्कृष्ट उत्पादनहरु रहेका छन् ।

उक्त जुत्ता शोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ। यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेन्टी पनि दिएको छ। सीधै आफ्ना उप्पादनहरु उपभोक्तासामु पुग्ने हुनाले उपभोक्ताका सुझाव तथा गुनासोलाई पनि ध्यान दिई कार्यान्वयन गर्ने छ ।

यो पनि पढ्नुहोस् :

विद्यालयमा कोरोना संक्रमण देखिए कम्तीमा एक सातासम्म बन्द

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...